अवैध लागूऔषधसहित २ जना पक्राउ

काठमाण्डु – सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुना बजार बस्ने २८ वर्षीय प्रविन नेपालीलाई अवैध लागूऔषधसहित पक्राउ गरिएको छ । ब्राउन सुगर जस्तो देखिने पदार्थ ८४० मिलिग्रामसहित सोमबार राति प्रहरीले उनलाई पक्राउ गरेको छ । लागूऔषधको कारोबार गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी मेहलकुनाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६…