सौतेली बहिनी बलात्कार गर्ने बझाङका युवालाई भारतमा फाँसीको सजाय

काठमाण्डु – चार वर्षिया बालिकालाई बलात्कार गर्ने नेपाली युवालाई फाँसीको सजाय सुनाइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा चार बर्षीया सौतेली बहिनीलाई बलात्कार गरेको आरोपमा नेपालको बझाङ घर भई हाल जाजरदेवल बस्दै आएका ३१ बर्षीय युवालाई त्यहाको अदालतले हिजो शुक्रबार फाँसीको सजाय सुनाएको हो । गाउँमा बुवाआमाको मृत्युपछि दाईसँगै बस्दै आएकी सौतेली बहिनीलाई…