ठगीको आरोपमा नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष न्यौपाने पक्राउ

काठमाण्डु – नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष पक्राउ परेका छन् । नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगीको आरोपमा बुधबार दिउँसो काठमाण्डुबाट पक्राउ गरेको हो । नेपाल इन्जिनियरिङ कलेजले उनीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोपमा मुद्धा दायर गरेको सीआईबीका निर्देशक डीआईजी सहकुल थापाले जानकारी दिए । यस…