काठमाण्डु- सिराहा, कल्याणपुर नगरपालिका-५ निर्धना कमला बाँध स्थितबाट करिब २ केजी गाँजासहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा शहिद नगरपालिका-७ बस्ने १९ वर्षीय कृष्ण यादब, सिराहा मिर्चैया नगरपालिका-८ बस्ने ३६ वर्षीय बिरेन्द्र प्रसाद यादब र धनुषा सहीद नगरपालिका-७ बस्ने २४ वर्षीय संतोष यादब रहेका छन् । उक्त स्थानमा ईलाका…