खानेपानी प्रमुखको घुसकाण्डः बुटवलबाट घुस लिएर काठमाण्डु आए, बाटैबाट पक्राउ

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख घुससहित पक्राउ गरेको छ । कार्यालय प्रमुख इन्जिनियर सन्तोष शाह खानेपानी शाखा कार्यालयका विभिन्न व्यक्तिहरुसंग घुस लिएर काठमाण्डु आउँदै गर्दा पक्राउ परेका हुन् । इन्जिनियर साहलाई टंगलबाट खटिएको अख्तियारको टोलीले लु १ ञ ९५ नं. को गाडीमा बुटवलबाट काठमाण्डु आउँदै गर्दा धादिङको धुनिवेसी नगरपालिका–८…