सुनसरीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

सुनसरी – सुनसरीको इटहरीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । इटहरी–११ स्थित सिमरबनामा गत वैशाख १४ गते ९ जनाको समूहले बलात्कार गरेको पीडित युवतीले बताएकी छन् । पीडित किशोरीले इलाका प्रहरी कार्यालय इटहरीमा आफूमाथि सामूहिक बलात्कार भएको भन्दै उजुरी दिएकी छन् । सुन्दरहरैचा–२ की बस्दै आएकी किशोरीमाथि बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्राउ…