अनेरास्ववियूका पूर्व नेताले बलात्कार गरेको प्रमाण भेटिएन

काठमाडौं – बलात्कार मुद्दामा समातिएका अनेरास्ववियूका पूर्वकेन्द्रीय सदस्य इन्द्रहाङ राईले युवतीलाई बलात्कार गरेको हो भनेर ठहर्‍याउन नसकिने फरेन्सिक रिपोर्टले देखाएको छ । सो रिपोर्ट विधि विज्ञान प्रयोगशालाले अदालतलाई बुझाएको छ । एक विद्यार्थीलाई देउसी खेल्न बोलाई बलात्कार गरेको अभियोगमा राई पुर्पक्षका लागि थुनामा छन् । काठमाडौँ जिल्ला अदालतमा सो मुद्दाको सुनुवाइ भइरहेको छ । प्रहरीले…