काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डमा अदालतको अवहेलना मुद्दामा पत्रकार खेम भण्डारी जेल चलान भएका छन् । निर्मला पन्तको बलात्कार र हत्याबारे अदालतमा विचाराधिन मुद्दा प्रभावित पार्न खोजेको भन्दै जिल्ला अदालत कञ्चनपुरले उनलाई एक घन्टा कैद र एक रुपैयाँ जरिवाना सुनाएको थियो । मानसखण्ड दैनिकका सम्पादकसमेत रहेका भण्डारीले जरिवाना…