काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)मा जागिर लगाइदिने भन्दै लाखौं ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वी नवलपरासी सुस्ता देवचुली नगरपालिका–१५, प्रगतिनगर घर भई हाल काठमाडौंको तीनकुने बस्दै आएका ३४ वर्षीय विजय पाण्डे रहेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले पाण्डेलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । पाण्डेले चितवनकी अस्मिता अधिकारीलाई…