बालिका बलात्कारको आरोपमा आशारामका चेला ‘झण्डा बाबा’ पक्राउ

रौतहट – आफूलाई आशाराम बापुका चेला बताउने एक बाबा पक्राउ परेका छन् । आशारामको चेला बताउने भारतीय नागरिक रामेश्वर शर्मा पक्राउ परेका हुन् । उनलाई बाराको कोल्हवी नगरपालिका वडा नम्बर ११ रमपूर्वाका स्थानीय १४ वर्षीय बालिका बलात्कार गरेको अभियोगमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोल्हवीले जनाएको छ । विगत १५ वर्षदेखि कोल्हवी क्षेत्रमा बस्दै आएका…