गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध अभद्र व्यवहार गरेको भन्दै प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको थियो । उनी सांगीतिक कार्यक्रमका लागि सिक्किममा छिन् । उनी काठमाडौं फर्किएपछि नियन्त्रणमा लिन प्रहरीले बाटो खुलेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका डिआइजी विश्वराज…