भित्रि वस्त्रमा लुकाएकाे अवस्थामा ८ किलो सुन बरामद, दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ नागरिकबाट ८ किलो सुन बरामद भएको छ । बरामद भएको उक्त सुन भित्रि वस्त्रमा लुकाएर ल्याइएको पाइएको छ । नेपाल एयरलाइन्सको विमानमार्फत हङकङबाट काठमाडौं आएका दुई चिनियाँ नागरिकले भित्री वस्त्रमा फल्स बटम बनाएर ४–४ किलो सुन लुकाएर ल्याएको भेटिएको हो । पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन…