३ लाख घुससहित सडक डिभिजन कार्यालयका प्रमुख विनोद साह पक्राउ

काठमाडौं – सडक डिभिजन कार्यालय लहान सिराहाका निमित्त डिभिजन प्रमुख विनोद साह घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम विल भुक्तानी लिने क्रममा विभिन्न बाहना बनाई तीन लाख रूपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । घुस लिइरहेको भन्ने सूचनाका आधारमा आयोगको बरुदिवास कार्यालयबाट खटिएको टोलीले साहलाई घुस…