बलात्कार आरोपी कांग्रेसका वडाध्यक्ष १५ हजारमा छुटे

जनकपुर – बलात्कार आरोपमा पक्राउ परेका सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष लक्ष्मी साहलाई सप्तरी जिल्ला अदालतले १५ हजार धरौटीमा रिहा गरेको छ । शुक्रबार जिल्ला अदालत सप्तरीका न्यायाधीश जवाहर प्रसाद सिंहको इजलासले साहलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । साहसँगै सोही आरोपमा पक्राउ परेका अनिल राय र मोहम्मद नसिमलाई पनि जनही…