धनुषा बम विस्फोटः प्रहरीको शंकाको सुई विप्लवतर्फ

काठमाडौं – धनुषामा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी भएको बम विस्फोटमा नेत्रविक्रम चन्द विपलव समूहको संलग्नता रहेको आशंका गरिएको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ । पछिल्लो समय बम विस्फोटका घटनामा विप्लव समूहको संलग्नता रहँदै आएकाले प्रहरीको शंकाको सुई विप्लवतिर तर्सिएको हो । स्रोतकाअनुसार साहको घरमा बम…