काठमाडौं – गैरकानूनी रुपमा पत्थर ओसारपसार गरेर करोडौं मूल्य पर्ने भन्दै झुक्याएर कारोवार गर्ने ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काभ्रे पनौती नगपालिका–४ बस्ने बेथानचोक गाउँपालिका–४ घर भएका ६२ वर्षीय नबराज खड्का, झापा गौरादह नगरपालिका–१ घर भएका ३८ वर्षीय हरि खापुङ, झापा शिबसताक्षीधाम नगरपालिका–४ घर भएका ३७ वर्षीय यम कुमार गिरी, मोरङ बुढिगंगा…