३ जना नेपाली बालिका बलात्कार गर्ने अमेरिकी पक्राउ

काठमाडौं – नेपाली बालिकालाई बलात्कार गरेको अभियोगमा एक अमेरिकी नागरिक पक्राउ पक्राउ परेका छन् । नेपाल प्रहरीको सिआइबीको टोलीले ४० वर्षका जासन लोर्ड मुडिलाई पक्राउ गरेको हो । उनले आइतबार एयरपोर्ट स्थित मेमोरियल गेष्ट हाउस, कोठा नं १०४ बाट तीन बालिकालाई पैसा दिने र मिठो खानेकुरा दिने भन्दै बलात्कार गरेका थिए । प्रहरीले गेष्ट हाउसमा…