जडिबुटीबाट हतियारसहित घैंटे समूहका तीन जना पक्राउ

काठमाडौँ - काठमाडौँ महानगर ३२ जडिबुटीस्थिति गणेशमाया श्रेष्ठ घरमा लुटपाट गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले तीन जनालाई पक्राउ गरेको छ । प्रभागकी प्रमुख एलिजा गिरीको नेतृत्वमा गएको टोलीले उनीहरुलाई चाइनिज पेस्तोल र एक राउन्ड गोली र खुकुरीसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङ्ग गल्छी घर भई हाल कंलकी बस्ने वर्ष ३३ वर्षीय…