ओखलढुंगामा फेरि एक दम्पतीको विभत्स हत्या

काठमाण्डु– ओखलढुंगामा वृद्ध दम्पतीको विभत्स हत्या भएको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरे बोहोरे टोलका ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्या भएको हो । उनीहरुको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी दुवैको हत्या भएको बताइएको छ । घटनाबारे…