काठमाण्डु– सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कानून व्यवसायीहरूले रवि लामिछानेको तर्फबाट थुनछेक बहस गर्दैछन् । कास्की जिल्ला अदालतमा जिल्ला न्यायाधीश नितिश राईको इजलासमा आजदेखि रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूको थुनछेक बहस गर्न लागेका हुन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनाविरूद्ध दर्ता भएको मुद्दामा गत…