काठमाण्डु– काठमाडौँको गौशालामा रहेको बागमती होटलमा एक युवती मृत फेला परकी छिन् । बुधबार दिउँसो कागेश्वरी मनोहरा नगरपालिका घर भएकी स्वस्तिका खड्का होटलको कोठा नम्बर ३ सय ८ मा मृत फेला परेकी हुन् । लामो समय ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् । स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा कोठाको ढोका खोलेर हेर्दा युवतीको शव फेला…