काठमाण्डु – सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्र साहलाई पुर्पक्षका लागि जेल चलान भएका छन् । युवतीको बलात्कारपछि हत्या र नाबालकलाई बेपत्ता पारेको आरोपमा उनलाई जिल्ला अदालतका न्यायाधीश दीपक धितालको एकल इजलासले पुर्पक्षका लागि जेल चलान गरेको हो । वडाध्यक्ष साहसहित २ जनालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । अदालतको आदेशपछि…