बिस्फोटक पदार्थ सम्बन्धी कसूरका फरार २ जना पक्राउ

झापा – बिस्फोटक पदार्थ सम्बन्धी कसूरका फरार २ जना प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङको मिक्लाजुङ गाउँपालिका–९ मधुमल्ला ठेगाना भएका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका–६ शिवालय टोल ठेगाना भएका २० वर्षीय धिरज माझी रहेका छन् । बिर्तामोड नगरपालिका–६ स्थित शमशेर एण्ड गंगादेवी टी स्टेट प्रालिको पश्चियम पर्खाल नजिकै गत…