काठमाण्डु – सशस्त्र प्रहरी बलका जवान हिरासतको शौचालयमा मृत भेटिएका छन् । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र जवान रेवन पचभैया मगर मृत भेटिएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । मगर जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा थिए । प्रहरी उपरीक्षक केसीले आफैंले लगाएको कपडाको पासा लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा जवान मगर…