कास्की – नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली पेस्तोल देखाई लुटपाट गरेको अभियोगमा पोखरा महानगरपालिका–२० भलाम बस्ने पर्वत मोदी गाउँपालिका–१ घर भएका २४ वर्षीय सुजन विकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१२ शितलादेवी बस्ने पीडितलाई पेस्तोल देखाई लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको…