काठमाण्डु – सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले लिएको १५ प्रतिशत स्वेट शेयरलाई गैरकानुनी भएको निष्कर्ष निकालेको छ । समितिका एक सदस्यका अनुसार समितिले आज प्रतिनिधि सभा बैठकमा बुझाउने प्रतिवेदनमा त्यो शेयर गैरकानुनी हुँदाहुँदै रवि लामिछानेले किन लिए भन्ने प्रश्न उठाएको छ । लामिछानेले समितिले लिएको बयानमा…