जिल्ला प्रशासन कार्यालयलाई ठग्ने होटेललाई दुई लाख जरिवाना

काठमाण्डु - बजार अनुगमनका क्रममा मापदण्ड मिच्नेलाई कारवाही गर्ने अधिकार पाएको जिल्ला प्रशासन कार्यालय कास्कीलाई नै एक होटेलले खाजामा ठगेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरास्थित शिक्षा विकास तथा समन्वय इकाईमा गरेको लागुऔषधसम्बन्धी अन्तरक्रिया कार्यक्रममा खाजा मगाउँदा पोखरा महानगरपालिका–४, चिप्लेढुङ्गामा रहेको मारवाडी सेवा भोजनालयले ठगेको हो । भोजनालयले परिमाणभन्दा निकै कम सामान आपूर्ति…