चितवनमा बस र ट्रक ठोक्किए, २८ जना घाइते

चितवन - नारायणगढ-मुग्लिन सडक खण्डमा शनिबार बिहान बस र ट्रक जुध्दा २८ जना घाइते भएका छन्। दाङबाट काठमाडौं जाँदै गरेको ना७ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना५ख ४७०४ नं को ट्रक दासढुङ्गामा बिहान ६ः३० बजे जुधेका थिए। घाइतेमध्ये २४ जनाको पुरानो मेडिकल कलेजमा र ४ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको…