परराष्ट्रमन्त्री ज्ञवालीले गितमार्फत भने ‘होसियार हुनु प्रिया जमाना फेरिएको छ’ 

काठमाडौं– नेकपा स्थायी समिति सदस्य एंवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका रचना गीतमार्फत बजारमा आएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले रचना गरेको अट्टालिकालाई गायक तथा संगीतकार भानुभक्त ढकालले स्वरबद्ध गरेका छन् ।  अट्टालिका गीतलाई संगीतकार शिवहरि बजगाईँले संगीतबद्ध गरेका छन भने संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् । चल्तीका गीत संगीतभन्दा भिन्न शैलीमा आएको यो गीतले ज्ञवालीका रचना…