एसईईमा कुन प्रदेशमा कस्तो नतिजा ?

काठमाण्डु – यस वर्षको एसईई परीक्षामा प्रदेशगत हिसावले सबैभनदा राम्रो नतिजा बागमती प्रदेशमा र सबैभन्दा नराम्रो नतिजा सुदूरपश्चिम प्रदेशमा आएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको एसईई परीक्षामा बागमती प्रदेशको समग्र नतिजा अरु प्रदेशको तुलनामा राम्रो देखिएको छ । यस प्रदेशबाट ९९ हजार ८७२ विद्यार्थीले एसईई दिएका थिए । त्यसमध्य ३३ हजार ८४३…