कक्षा १२ को परीक्षा स्थगित गर्न राज्यमन्त्रीको प्रस्ताव, परीक्षा बोर्ड भन्छ हल्ला मात्रै

काठमाण्डु- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा भौतिक रुपमा नगर्न प्रस्ताव गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसकोे तेस्रो लहर सुरु हुन लागेको हुँदा स्वास्थ्य संवेदनशिलतालाई ध्यान दिएर आन्तरिक मूल्यांकनका आधारमा परीक्षा सञ्चालन गर्ने प्रस्ताव गरेका छन् । मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै…