काठमाडौं -माध्यमिक शिक्षा परिक्षा एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक विद्यालयहरुलाई सम्मान गरीएको छ । विप्लव निकट पाटीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी काठमाडौंले काठमाडौ लगायतका अन्य जिल्लाका बिद्यालयहरुलाई सम्मान गरेको हो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य मकर गुरुले सरकारले सामूदायीक विद्यालय भन्दा पनि निजि विद्लयहरुको शिक्षामा जोड दिएको भन्दै आपत्ति जनाए । सामूदायिक विद्लयहरुले…