सास गन्हायो ? अपनाउनुस् यी उपाय

काठमाण्डु- के तपाईँ आफ्नो सास सधैँ ताजा महसुस नहुने र नराम्रो गन्ध आउने चिन्ताले ग्रसित हुनहुन्छ र त्यसकै कारण कसैको नजिक जान हिचकिचाउनुहुन्छ? चिन्ता नगर्नुहोस्–यो एक सामान्य अवस्था हो र यसका समाधानहरू पनि छन् । दाँत सफा राख्नु भनेको हाम्रो दाँत र गिजाबीचको खाली ठाउँ तथा जिब्रोको भित्री भागमा रहने ब्याक्टेरियाविरुद्धको कहिल्यै नसकिने लडाइँजस्तै हो…