रोगको जोखिमलाई घटाउने उपाय ‘पेन–डी प्याकेज’

काठमाण्डु- नेपालमा कुल मृत्युको झन्डै ७० प्रतिशतभन्दा बढी हिस्सा अहिले नसर्ने रोग का कारण हुने गरेको तथ्याङ्कले देखाएको छ । उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगका बिरामी तीव्र रूपमा बढ्दै जाँदा स्वास्थ्य प्रणालीमाथिको दबाब पनि बढिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा सन् २०३० सम्म नसर्ने रोगका कारण हुने मृत्यु दर ७९…