काठमाण्डु-मुटुसम्बन्धी विशिष्टीकृत गंगालाल हृदयरोग केन्द्रमा गत माघदेखि स्वास्थ्य बिमा सेवा ठप्प छ । त्यस्तै, त्रिवि शिक्षण अस्पतालमा पनि १ माघदेखि नै बिमा सेवा बन्द गरिएको छ । यी दुई ठुला अस्पतालमा बिमा सेवा रोकिएपछि त्यहाँका बिरामी वीर अस्पतालमा केन्द्रित हुन थालेका छन् । वीर अस्पतालका निर्देशक डा दिलीप शर्माका अनुसार, बिमा सेवा बन्द हुनुअघि दैनिक करिब ५०० बिरामीले…