असार १५ : यसकारण खाइन्छ दही-चिउरा

काठमाण्डु - असार १५ अर्थात् राष्ट्रिय धान दिवस अर्थात् दही र चिउरा खाने दिन । धान दिवसमा खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले असार १५ मा दही–चिउरा खाने दिनका रूपमा समेत चिनिन्छ । रोपाइँ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र अचार खाजा खाने चलन छ । वर्षामा…