कलैयाका ४ वटा निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

रौतहट – मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले कलैयाका ४ वटा निजी अस्पताललाई मापदण्ड पूरा नगरेको भन्दै बन्द गर्ने निर्देशन दिएका छन् । बाराको कलैयामा शनिबार निजी अस्पताल अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले योगशिला अस्पताल प्रालि, सब मेट्रोसिटी हस्पिटल प्रालि, राजकुमारी प्रालि क्लिनिक र कलैया हस्पिटल प्रालिलाई बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । कलैयामा…