भारतमा १५६ फिक्स डोज संयोजित औषधि प्रतिबन्ध

काठमाडौं-भारत सरकारले विभिन्न १५६ फिक्स डोज संयोजित औषधिमा प्रतिबन्ध लगाएको छ । मानिस स्वास्थ्यका लागि जोखिम हुनसक्ने भन्दै भारतीय सरकारले विभिन्न १५६ फिक्स डोज संयोजित औषधिमा प्रतिबन्ध लगाएको हो । निश्चित डोज संयोजन (एफडीसी) औषधिहरू, दुई वा बढी औषधिको संयोजन गरिएका हुन्छन् । तिनीहरूलाई ककटेल’ ड्रग पनि भनिन्छ । ज्वरो र रुघाखोकीका लागि प्रयोग हुने…