भोलि र पर्सि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने 

काठमाण्डु–सरकारले कात्तिक २ र ३ गते (भोलि र पर्सि) देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई लक्षित गरी जुकाको औषधी र भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन…