बेझाङ – नियमित योगाभ्यास गर्न थालेपछि रामपुरकी ३० वर्षीया भगवती गौतमलाई टाउको दुख्ने, हाडजोर्नी दुख्नेजस्ता समस्या कम हुँदै गएको छ । औषधोपचारका निम्ति भरतपुर, बुटवल, काठमाडौँलगायतका विभिन्न ठाउँमा पुगिन् । धेरै ठाउँमा उपचार गर्नुभयो तर निको हुन सकेन । सास रहुञ्जेल आश रहन्छ भनेझैँ अस्पतालको औषधिले निको नभएपछि गाउँमै सञ्चालन भइरहेको योगअभ्यास कक्षामा सहभागी भए…