काठमाण्डु– नेकपा (एमाले) का नेता महेश बस्नेतलाई पक्राउ गर्ने सरकारको तयारी छ। गृहमन्त्रालय स्रोतका अनुसार मन्त्री ओमप्रकाश अर्यालले बस्नेतलाई पक्राउ गर्न निर्देशन दिइसकेका छन्। पछिल्लो समय भडकिला अभिव्यक्ति दिइरहेका बस्नेतलाई आइतबार नै पक्राउ गर्न उपत्यका प्रहरी प्रमुख एआइजी दानबहादुर कार्कीलाई आदेश दिइएको थियो । तर आइतबार गुण्डुमा एमालेको सचिवालय बैठक चलिरहेकाले उनलाई पक्राउ नगरेको स्रोतले…