स्रोत नखुलेको ७ लाख नगदसहित १ जना पक्राउ

सिराहा – बरियारपट्टी गाउँपालिका–२ बाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँसहित बरियारपट्टी गाउँपालिका–३ बस्ने ४६ वर्षीय दिनेश महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ ए डब्लु ८३७७ नम्बरको स्कुटरमा सवार उनलाई नगदसहित पक्राउ गरेको हो । बरामद नगद सम्बन्धमा आवश्यक अनुसन्धान…