काठमाण्डु – राजधानी काठमाण्डुको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेल्दाखेल्दै प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–२६ मित्रनगरस्थित धादिङको गंगा जमुना गाउँपालिका–६ घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङ सेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले होटल सञ्चालिकासहित ७ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–४ माकलबारी बस्ने देवराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा…