मोरङ – प्रहरीले करीब २९ हजार ट्याब्लेट लागूऔषध ट्रामाडोल बरामद गरेको छ । मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया टोलस्थित खेतमा रहेको बाँसको झ्याङ्बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २९ हजार ६८० ट्याब्लेट मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गडेरीयाबाट खटिएको प्रहरी टोलीले २ वटा झोलामा रहेको लागूऔषध फेला पारी बरामद गरेको छ । लागूऔषध सम्बन्धमा…