पर्सा – अनलाइनमार्फत ठगी गर्ने समूहमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२९ मुसैलीका ३५ वर्षीय कृष्णप्रसाद साह, १४ वर्षीय बालक र बारा विश्रामपुर गाउँपालिका–१ का २१ वर्षीय राहुल मण्डल छन् । उनीहरूले वीरगञ्ज महानगरपालिका–८ क्षेत्रमा बसेर सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाई बैंकहरूको मनी मोल एकाउन्ट खोल्ने काम गराएको प्रहरीले जनाएको…