निर्वाचन बिथोल्न खोजेको आरोपमा बहुमतका महासचिव बाँस्तोला पक्राउ

काठमाण्डु – निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा प्रहरीले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलालाई पक्राउ गरेको छ । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा मंगलबार प्रहरीले बाँस्तोलालाई पक्राउ गरेको हो । काठमाण्डुको टेबहालबाट मंगलबार दिउँसो उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । नेकपा बहुमतले निर्वाचन बहिष्कारको नीतिसहित विभिन्न गतिविधि सञ्चालन गर्दै…