एकान्तकुनाको यातायात कार्यालयबाट १५ जना बिचौलिया पक्राउ

काठमाण्डु– प्रहरीले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयबाट १५ जना बिचौलियालाई पक्राउ गरेको छ । सोमबार यातायात कार्यालयमा सेवाग्राहीलाई दुख, हैरानी, दिएको र काममा अवरोध गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा खोटाङ घर भएकी १९ वर्षीया इनिमाया राई, ललितपुर घर भएकी २५ वर्षीया निमा लामा, उदयपुर घर भएकी १९ वर्षीया कुसुम दनुवार, ओखलढुंगाका…