कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनरमा होटल सञ्चालक कुटिएका छन् । स्थानीय ‘ग्राण्ड प्यासिफिक’ होटलका सञ्चालक गोविन्द चन्दमाथि शनिबार राति कुटपिट भएको प्रहरीले जनाएको छ । कञ्चनपुर प्रहरीका प्रवक्ता डिएसपी वीरेन्द्र थापाका अनुसार होटलमै रहेका चन्दमाथि ५/७ जनाको संख्यामा आएको समूहले कुटपिट गरेको हो । घटनामा संलग्नहरुको खोजी भइरहेको थापाले बताए । कुटपिटको भिडियो भने सामाजिक…