धनकुटा – डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुलीको दुधौली नगरपालिका–६ बस्ने ३० वर्षीय धन बहादुर भन्ने दान बहादुर तामाङ, दुधौली नगरपालिका–१२ बस्ने ३३ वर्षीय सन्तोष भन्ने प्रेमलाल घिसिङ र दुधौली नगरपालिका–१० बस्ने ३८ वर्षीय राजु तामाङ रहेका छन् । धनकुटा नगरपालिका–७ मदन चोकस्थित एकान्त बाटोमा २…