पाटनमा दाजुभाइको हत्या गर्ने संजिवलाई जन्मकैदको माग सहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाण्डु-ललितपुर, पाटनको कृष्णमन्दिर अगाडि चक्कु प्रहार गरेर दुई दाजुभाइको हत्या गर्ने सन्जीव नेपालीमाथिको अनुसन्धान प्रहरीले सम्पन्न गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान सम्पन्न गर्दै अभियोजनका लागि जिल्ला सरकारीको वकिल कार्यालय ललितपुरलाई प्रतिवेदन बुझाएको हो । परिसरका एसपी गौतम मिश्रका अनुसार प्रहरीले नेपाली माथि जन्म कैदको सजाय हुनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ। गत…